समाजवादी पार्टीको समायोजन, अध्यक्षमा चाम्लिङ राई



२६ साउन २०७६, काठमाडौं

समाजवादी पार्टी इलामको अध्यक्षमा कमल चाम्लिङ सर्वसम्मत निर्वाचित हुनुभएको छ । पार्टीको उपाध्यक्षमा तुलसी आचार्य, बखतबहादुर आङदेम्बे, लेखनाथ खनाल, मानवीर लेप्चा, छिकिन तामाङ र धनसिंह राई चयन हुनुभएको छ । यस्तै, सचिवमा यामप्रसाद लिम्बू, सहसचिवमा मणिविक्रम लिम्बू, देवकुमार जवेगू, हरि गुरुङ र सुवास चौरासे तथा कोषाध्यक्ष्माा बिनु राई चयन हुनुभएको छ ।

सदस्यमा केशवराज लुइँटेल, कुमार रुचाल, सुरेन्द्र यक्पाङदेन, ज्ञानेन्द्र राई, दिलीप राई, जीतबहादुर कुमाल, डिबी कटुवाल, पदम थापा, सन्तोष शिवा, खड्ग आचार्थ, प्रेम सम्पाङ, रोशन लाप्चा, बालकुमारी प्रधान रहनुभएको छ । यस्तै, सदस्यहरूमा लेखनाथ पौड्याल, भीम राई, कुलबहादुर थेगिम, हिरण राई, कमलकुमार राई, बालकुमारी राई, अरुणा लिम्बू, एलडी दाहाल, धीरज विराज परियार, कमल मग्राती, भवानी विकलगायत रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्