भोली सार्वजनिक विदा दिने सरकारको निर्णय



२६ साउन २०७६, काठमाडौँ

सर्लाही प्रदेश २ सरकारले बकर इदको अवसरमा सोमबार (भोली) सार्वजनिक विदा दिने निर्णय गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले साउन २७ गते सोमबार सार्वजनिक विदाको जानकारी दिँदै सबैमा शुभकामना सन्देश पनि दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्