महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट ४ कैदी फरार



२५ साउन २०७६, काठमाडौं

महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट ४ जना कैदीबन्दी भागेका छन्।

बिहान भेन्टिलेटर तोडेर भागेकामध्ये २ जनालाई पक्राउ गरिसकिएको प्रहरीले जनाएको छ। अन्य दुईजनाको भने खोजी कार्य जारी रहेको छ।

उनीहरु लागूऔषधको कसुरमा थुनामा परेका थिए।

घटनासम्बन्धी थप विवरण आउन बाँकी…

प्रतिक्रिया दिनुहोस्