काठमाडौंमा नेकपाको कार्यविभाजन सम्पन्न : कार्यालय, सचिवालय र नगर नेतृत्व छनौट (सूचीसहित)



२५ साउन २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी काठमाडौं जिल्ला कमिटीको दोस्रो पूर्ण बैठकले पार्टीको कार्यालय कमिटी, सचिवालय र नगर अध्यक्ष सचिवको जिम्मेवारी टुङ्गो लगाएको छ ।

नेकपा काठमाडौं जिल्लाको कार्यालय कमिटी ७ सदस्यीय रहेको छ । जसमा :

१. कृष्ण राई
२. हिमाल शर्मा
३. सरिता न्यौपाने
४. रामशरण ढुङ्गाना
५. मधुसुदन तण्डुकार
६. महेश्वर फुँयाल
७. ईश्वर सापकोटा
कार्यालय सचिव : गोपीचन्द्र कार्की

यसैगरी ७५ सदस्य सचिवालय गठन गरेको छ । जसमा पूर्व नेकपा एमालेबाट :

१. कृष्ण राई
२. सरिता न्यौपाने
३. निर्मल देउला
४. श्यामलाल तण्डुकार
५. विष्णु कुमारी भुषाल
६. गणेश दुलाल
७. मणिराम फुँयाल
८. नवराज पराजुली
९. रामशरण ढुङ्गाना
१०. संगम गहतराज
११. दीपक निरौला
१२. मधुसुदन तण्डुकार
१३. न्हुँच्छेकाजी महर्जन
१४. गीता थिङ
१५. रामबीर मानन्धर
१६. शिव वैद्य
१७. ध्रुव नारायण मानन्धर
१८. भगवान राज घले
१९. बेलीमाया घले
२०. रामशरण आले
२१. रमा आले
२२. गुञ्जमान सिं बस्नेत
२३. ईश्वरमान डंगोल
२४. धनबहादुर अछामी
२५. श्रृजन शर्मा
२६. भरतप्रसाद फुँयाल
२७. हरिकृष्ण श्रेष्ठ
२८. विश्वराज श्रेष्ठ
२९. तेजप्रसाद ढकाल
३०. मिठाराम अधिकारी
३१. विदुर विक्रम खड्का
३२. नारायण भाई श्रेष्ठ
३३. विश्वराम सापकोटा
३४. ईन्दिरा पन्त
३५. लेखनाथ फुँयाल
३६. विन्दा बुढाथोकी
३७. राजेन्द्रमान श्रेष्ठ
३८. अनन्तराज सिग्देल
३९. शोभा सापकोटा
४०. श्रीराम आचार्य
४१. विन्दु महर्जन
४२. मोहन बिष्ट
४३. बालकृष्ण श्रेष्ठ
४४. हरिभक्त महर्जन
४५. तिलक सुनुवार

त्यसैगरी पूर्व माओवादीबाट

१. हिमाल शर्मा
२. महेश्वर फुँयाल
३. ईश्वर सापकोटा
४. रामप्रसाद खनाल
५. सुरेन्द्र भुजेल
६. अमर बज्राचार्य
७. मधु केसी
८. कृष्णराज सुबेदी
९. बिमल ढुङ्गेल
१०. सुशिला पौडेल
११. सौमली तामाङ
१२. सुरेश कर्मचार्य
१३. धर्म डंगोल
१४. जमुना बुढाथोकी
१५. नवराज ढकाल
१६. रबिन्द्र श्रेष्ठ
१७. सानुभाई मालबुल
१८. प्रताप दानी
१९. दीपक सिलवाल
२०. कुमार तामाङ
२१. देवकी पौडेल
२२. शम्भु महर्जन
२३. सुरेन्द्र महर्जन
२४. रबिन्द्र रिजाल
२५. गणेश कुँवर
२६. टिआर नेपाल
२७. छिरिङ लामा
२८. केशरी गौतम
२९. रमा गिरी
३०. रञ्जना पौडेल

यसैगरी काठमाडौं महानगरपालिका बाहेक अन्य नगरपालिकाहरुको अध्यक्ष र सचिवको जिम्मेवारी समेत बैठकले तोकेको छ । जसअनुसार :

बूढानीलकण्ठ नगरपालिका :
अध्यक्ष :
रबिन अधिकारी
सचिव : प्रदिप डंगोल

टोखा नगरपालिका :
अध्यक्ष :
दीपक बानियाँ
सचिव : सत्यनारायण डंगोल

तारकेश्वर नगरपालिका :
अध्यक्ष :
लब बस्नेत
सचिव : रामकुमार थापा

शंखरापुर नगरपालिका :
अध्यक्ष :
मधु केसी
सचिव : रामकुमार तिवारी

कागेश्वरी मनोहरा नगरपालिका :
अध्यक्ष :
ज्योतिराम फुँयाल
सचिव : भोला चापागाई

गोकर्णेश्वर नगरपालिका :
अध्यक्ष :
उद्धव बिष्ट
सचिव : मनबहादुर तामाङ

नागार्जुन नगरपालिका :
अध्यक्ष :
नन्दन हरि गौतम
सचिव : युवराज भण्डारी

चन्द्रागिरी नगरपालिका :
अध्यक्ष :
राजु श्रेष्ठ
सचिव : देवकृष्ण महर्जन

किर्तिपुर नगरपालिका :
अध्यक्ष :
विकास महर्जन
सचिव : दिलबहादुर महर्जन

दक्षिणकाली नगरपालिका :
अध्यक्ष :
रामकृष्ण बस्नेत
सचिव : राम ल्हो

प्रतिक्रिया दिनुहोस्