सांसद श्रेष्ठको नेतृत्वमा गीतामाता माविको नवनिर्मित भवनको निरीक्षण



२२ साउन २०७६, काठमाडौं

प्रतिनिधि सभा सदस्य जीवन राम श्रेष्ठको नेतृत्वमा डल्लु आवास स्थित श्री गीतामाता माध्यमिक विद्यालयको नवनिर्मित भवनको निरीक्षण सम्पन्न भएको छ ।

निरीक्षणमा महानगर प्रवत्ता एवं काठमाडौं महानगरपालिका वडा नं. १५ का वडाध्यक्ष ईश्वरमान डंगोल, वडा सदस्य आनन्दराम गौतम, हनुमान ढोका प्रमुख उदय पासः खलः, विद्यालय व्यवस्थापनका अध्यक्ष चन्द्र कुमार श्रेष्ठ, प्रधानाध्यापक हरी कृष्ण श्रेष्ठ लगायत शिक्षकहरुको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्