सांसद श्रेष्ठद्वारा डल्लु आवास सामुदायिक भवनको शिलान्यास



२२ साउन २०७६, काठमाडौं

प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठले काठमाडौं महानगरपालिका वडा नं. १५ स्थित डल्लु आवास सामुदायिक भवनको शिलान्यास गरेका छन् ।

एक करोड लागत रहेको भवन शिलान्यास कार्यक्रममा महानगर प्रवत्ता एवं कामपा १५ का वडाध्यक्ष ईश्वरमान डंगोल, हनुमान ढोका प्रमुख उदय पासः खलः, डल्लु आवस स्थानीय सहयोग समितीका अध्यक्ष राजा शाक्य तथा पदाधिकारीह? र स्थानीय जनसमुदायको बाक्लो उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्