
२२ साउन २०७६, काठमाडौं
बालुवाटारस्थित सुविसु भवनमा भीषण आगलागी भएको छ । घटनास्थलमा आगो निभाउन काठमाडौँ र ललितपुरका दमकल प्रयोग गरिएको छ ।
प्रहरीका केन्द्रीय प्रवक्ता विश्वराज पोखरेलले बालुवाटारको सुविसु भवनमा आगलागी भएको पुष्टि गरेका छन् ।
थप विवरण आउन बाँकी ।





