
२१ साउन २०७६, काडमाडौं
सोलुखुम्बुका दुई जना काठमाडौंको कपनमा सँगैं झुन्डिएर आत्माअत्या गरेका थिए । सोलुखुम्बु सोताङ गाउँपालिकाका ४ नाम्लुङका २१ वर्षे अमिर नाछिरिङ (चन्द्र) र माप्य दुधकोशी गाउँपालिकाका निर्मला खालिङ सँगैं झुन्डिएका हुन् ।
निर्मला छोरी पढाउन काठमाडौंमा बस्दै आएकी र उनका श्रीमान भने विदेशमा रहेको जानकारी पाइएको छ । अमिर भने एक महिना अगाडि काठमाडौंमा फुपूहरुसँग बस्दै आएका थिए ।
छोरीको सुन्दर भबिष्य बनाउनको लागि काठमाडौंमा बसेकी निर्मला छोरीको सुन्दर भबिष्य बनाउँन त का हो ? का हो ? उल्टै छोरीको भबिष्य बरबार्द पारेर छोरीको भबिष्य अन्धकारमय बनाएर यो संसार देखि बिदा भईन् । यी सानी नानीको के दोष थियो ? रातको मध्यरातमा एक्लै छोडेर गएछिन् । कस्तो निर्दयी आमा, यी सानी नानीको बिजोक बनाएर आत्महत्या जस्तो कुकार्य रोज्न पुगिन् ?





