विमानस्थलबाट ४ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ



२० साउन २०७६, काठमाडौं

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट चार किलो सुनसहित चिनियाँ नागरिक पक्राउ परेका छन्।

गएराती चार किलो सुनसहित चिनियाँ नागरिक ली निङ्ग्सीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

अहिले उनीसँगको सञ्जालका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्