बूनपा १ मा एक बर्षे भाषा कक्षा संचालन हुँदै



१७ साउन २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका वडा नं. १ मा एक बर्षे भाषा शिक्षा (अंग्रेजी र नेपाली) कक्षा संचालन हुने भएको छ ।

बूनपा १ ले एक सूचना जारी गर्दै सो विषयमा जानकारी गराएको छ । जारी सूचनामा भाषा कक्षा लिन इच्छुक वडावासीहरुलाई वडा कार्यालयमा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।

बूनपा १ द्वारा जारी सूचना :

प्रतिक्रिया दिनुहोस्