भूकम्प पिडितहरुलाई बूनपा ८ को जरुरी सूचना



१७ साउन २०७६, काठमाडा

बूढानीलकण्ठ नगरपालिका वडा नं. ८ ले २०७२ बैशाख १२ को भूकम्प र त्यसका पराकम्पपछि राष्ट्रिय पुन निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाईबाट प्राविधिकहरु खटिनु अगावै भूकम्प पिडितहरु स्वयमले निर्माण गरेको निजी आवासहरुको विवरण माग गर्न सूचना जारी गरेको छ ।

जारी सूचनामा भूकम्प पिडित व्यक्तिहरुले सूचना प्रकाशित भएको ५ दिनभित्र बूनपा ८ को वडा कार्यालयमा विवरण पेश गर्न अनुरोध गरेको छ ।

बूनपा ८ द्वारा जारी सूचना :

प्रतिक्रिया दिनुहोस्