१७ साउन २०७६, काठमाडौं

शुक्रबार बिहान ७ः३० देखि ८ः००को बिचमा आकाशेधारा कपनको ह्याण्डबल ग्राउण्ड एरियामा म हस्त बहादुर कामीको लाइसेन्स, नेपाली नागरिक्ता र विदेशी लाइसेन्ससहितको पर्स हराएको छ।

पाउनुहुने महानुभावहरुले मलाई अथवा नजिकको प्रहरी चौकीमा सम्पर्क गरि बुझाइदिन हुन अनुरोध गर्दछु।

प्रहरी तथा वडा कार्यालयमा समेत सम्पर्क गरिएको तर, प्राप्त गर्न नसकिएकाले पाउनुहुने तपाईँ जो सुकैले भेटाएपनि मलाई तथा सम्बन्धित ठाउँमा सम्पर्क गरी बुझाउनुहुन अपिल गर्दछु।

हराइरहेको नागरिक्ताको ठेगाना सर्लाही हरिवन हो।

हस्त बहादुर कामी

सम्पर्क नंः ९८२६२०६८१०

प्रतिक्रिया दिनुहोस्