गायक राजेश पायल राई र गायिका सुनिता थेगिमको आवाजमा ‘माथि है पर्याे’ सार्वजनिक



१४ साउन २०७६, काठमाडौं/आर पोखरेल,

राई इज किङको उपाधि पाएका गायक राजेश पायल राई र गायिका सुनिता थेगिमको आवाजमा  ‘माथि है पर्याे’ हरि प्रसाद खनालको  शब्द तथा डि आर अटुको सङ्गीत संयोजनमा रहेको गीतको भिडियो लिम्दुमी क्रियसन मार्फत सार्वजनिक भएको छ ।

मायाका नवीन यात्राहरूलाई गीतमा समेटिएको छ । गीतमा मायालु जोडीको भूमिकामा गायक तथा गायिका रहेका छन् । आफनो मायालाई साकार बनाउनको लागि आफनो घरमा नै आउन गायिकाले आग्रह गरेका छन्  । गीतको भिडियोलाईको आशिक जगेवुले छायाङ्कन तथा सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्