मदन भण्डारी फाउण्डेशनको बूढानीलकण्ठ नगर स्तरीय भेला हुँदै



१४ साउन २०७६, काठमाडौं

मदन भण्डारी फाउण्डेशनको बूढानीलकण्ठ नगर स्तरीय भेला यही साउन १७ गते होटल अमुप्रस्थमा दिउँसो १ः३० देखि ५ः०० बजेसम्म हुने भएको छ ।

मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद र मदन भण्डारीका विचारहरुलाई जीवन्त राख्न स्थापना गरिएको फाउण्डेशनले केही समयअघि प्रदेश सांसद दीपक निरौलाको अध्यक्षतामा जिल्ला कमिटिको अधिवेशन सम्पन्न गरेको थियो ।

फाउण्डेशन काठमाडौं जिल्ला कमिटिको सुझावअनुसार भेला आयोजना गरिएको नेकपाका नेता प्रदीप डंगोलले परिवर्तन खबरलाई बताए ।

प्रतिक्रिया दिनुहोस्