अभिनेत्री करिष्माले डा.सुरेन्द्र केसीलाई प्रश्न गर्दै दिइन् यस्तो चेतावनी



१४ साउन २०७६, काठमाडौँ

अभिनेत्री करिष्मा मानन्धरले राजनीतिक विश्लेषक सुरेन्द्र केसीलाई आफ्ना श्रीमान बिनोद मानन्धरले ‘म करिष्मा मान्नधरको श्रीमान विनोद मानन्धर भन्दा कसरी मेरो श्रीमान विनोदको इज्जद घट्यो ? भनेर प्रश्न गरेकी छन्।

आफ्नो फेसबुकमा मंगलवार एक स्टाटस लेख्दै उनले सो प्रश्न गरेकी थिइन्। उनले डा. केसी जस्तो विद्वान मानिसबाट त्यस्तो अभिव्यक्ति आउनु आफ्नो अन्दाज भन्दा परको कुरा भएको उल्लेख गरेकी छन्।

उनको आलोचनाप्रति करिश्माको प्रश्न छ, ‘यदि करिश्मा केसीले आफ्नो जात बदलेर करिश्मा मानन्धर गर्न सक्छ भने विनोदजीले म करिश्मा मानन्धरको श्रीमान् भन्दा के बेइज्जत भयो ? वाहाजस्तो व्यक्तित्वबाट मैले यो आशा गरेको थिइन ।’

श्रीमान् विनोदको बचाउ गर्दै करिश्माले आइन्दा बोल्दा विचार गर्नसमेत सुझाव दिएकी छन्।

यस्तो छ करिश्माको स्टाटसः

प्रतिक्रिया दिनुहोस्