सांसद जीवनराम श्रेष्ठद्वारा राधाकृष्ण मन्दिरको शिलान्यास (फोटो फिचर)



१२ साउन २०७६, काठमाडौं

प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठले काठमाडौं महानगरपालिका वडा नं. २४ मख्खन टोल वडा कार्यालय अगाडी रहेको सुभद्र, राधाकृष्ण मन्दिरको शिलान्यास गरेका छन् ।

शिलान्यास कार्यक्रममा सांसद श्रेष्ठ लगायत कामपा वडा नं. २४ का सदस्य विनोद तुलाधर, हनुमान ढोका दरबार प्रमुख उदय पास खलः महादेव मख्खन क्लवका सल्लाहकार बालकृष्ण महर्जन, सचिव ईन्द्रमणी कपाली, पदाधीकार तथा स्थानीय जनसमुदायको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्