सांसद श्रेष्ठद्वारा बिश्व सम्पदा स्वयम्भू र सेतो गुम्बाको योजनाबारे छलफल



११ साउन २०७६, काठमाडौं

प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठले सेतो गुम्बा र बज्र युवा क्लबका सदस्यहरुसँग उक्त क्षेत्रमा पर्ने बाटो तथा पर्यावरण राम्रो बनाउन तथा वर्ल्ड हेरिटेज टु वर्ल्ड हेरिटेज वाक बिश्व सम्पदा हनुमान ढोका देखी बिश्व सम्पदा स्वयम्भू र सेतो गुम्बाको योजना बारे छलफल गरेका छन् ।

छलफलमा सांसद श्रेष्ठ सहित श्रेष्ठ सहित नागर्जुन नगरपालिका ४ का सदस्य शक्र लामा, बिई नागर्जुन नगरपालिका ६ का सदस्य कुमार तामाङ्ग, लिभ टु लभ नेपाल प्रतिनिधि यसी लामु, यसी लेकसित, डारा गाउँ बज्र युवा क्लबका अध्यक्ष दिपक गिरी, सैलेन्द्र तामाङ्ग तथा पदाधिकारीहरु, दिपेन्द्र कुमार श्रेष्ठ, पूर्व कोषाध्यक्ष, नेपाल व्याडमिण्टन संघ र स्थानीय युवाहरुको बाक्लो उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्