राजधानीमा बोलबम रौनकता(फोटो फिचर)



११ साउन २०७६, काठमाडौं

साउन महिना हिन्दु धर्मावलम्बीका लागि विशेष महिनाको रुपमा हेरिन्छ ।

साउन महिनामा भगवान शिवको आराधना र पूजा गर्ने महिनाको रुपमा चिनिन्छ । धेरै महिलाहरु साउनमा उपवास पनि बस्ने गर्छन् ।

साउन महिनाको अर्को आकर्षण हो, बोलबम यात्रा । शिवभक्त हिन्दू धर्मावलम्बीहरु पहेँलो पोशाक लगाएर खाली खुट्टा लामो बाटो पैदल हिँडेर बोलबम यात्रा गर्छन् ।

अहिले राजधानीका अधिकांश क्षेत्रमा बोलबमको यात्रा चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्