आफ्नो भर्जिनिटी तोड्न २३ वर्षीय मोडल महबुबाको आव्हान (फोटो सहित)



०७ साउन २०७६, काठमाडौं

अहिले संसारका मानिसहरुबीच आफूलाइ चर्चामा पुर्याउन अनौठो खाले प्रतिस्पर्धा हुन थालेको छ ।

यसैबिच अजरबैजानकी २३ वर्षीय मोडल महबुबा ममाद्जादाले आफ्नो भर्जिनिटी तोडेबापत् २.२ मिलियन डलर (२४ करोड रुपैयाँ) पाउने भएकी छिन् ।

यी मोडलले गत वर्ष आफ्नो भर्जिनिटी लिलामीमा राखेको घोषणा गरेपछि चर्चामा छाएकी थिइन् । उनको भर्जिनिटी एक जापानी नेताले किनेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उनका तस्बिरहरु:

 

 

प्रतिक्रिया दिनुहोस्