अनियमिततामा संलग्न १८ सय ठेकेदारहरुको फाइल अख्तियार पुग्यो



०७ साउन २०७६, काठमाडौं

अनियमिततामा संलग्न १८ सय ठेकेदारहरुको फाइल अख्तियार पुगेको छ ।

गृहमन्त्री थापाले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा १८ सय अनियमिततामा संलग्न ठेकेदारहरुको फाइल अख्तियारमा बुझाएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्