कामपा १५ को संयुक्त आयोजनामा बृक्षारोपण कार्यक्रम सम्पन्न



०७ साउन २०७६, काठमाडौं

धुम्बाखेल युवा क्लब, संयुक्त क्रियाशील समाज नेपाल र काठमाण्डौ महानगरपालिका वडा न.१५ को संयुक्त आयोजनामा उक्त बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य माननीय जीवन राम श्रेष्ठ, महानगर प्रवक्ता एंव कामपा वडा १५ का अध्यक्ष ईश्वरमान डंगोल, वडा सदस्य मैया लक्ष्मी महर्जन, नेपाल प्रहरी, धुम्बाखेल युवा क्लबका अध्यक्ष सुमन शाही, संयुक्त क्रियाशील समाज नेपालका अध्यक्ष ईन्दु शाक्य तथा पदाधिकारीहरु, जेष्ठ नागरिक स्थानीय जनसमुदायको बाक्लो उपस्थिती रहेको थियो ।

   

प्रतिक्रिया दिनुहोस्