नेकपाले तोक्यो ७७ जिल्लाको इन्चार्ज तथा सहइन्चार्ज (सूचिसहित)



०६ साउन २०७६, काठमाडौं

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आइतबार बालुवाटारमा बसेको सचिवालय बैठकले ६ महानगरको इन्चार्ज सहित ७७ जिल्लाका इञ्चार्ज तथा सहइन्चार्जहरु तोकेको छ ।

सचिवलाय बैठकले ९ जना सहइन्चार्ज सहित काठमाडौं जिल्ला इन्चार्जको जिम्मेवारी सावित्रा भुषाललाई दिइएको छ भने जीवनराम श्रेष्ठ काठमाडौं महानगरको इन्जार्ज बनेका छन् ।

हेर्नुहोस् नेकपाले सार्वजनिक गरेको सूची :

प्रतिक्रिया दिनुहोस्