नेइमार लखेट्दै एमबाप्पे फकाउँदै पीएसजी



०६ साउन २०७६, काठमाडौं

ब्राजिलियन स्टार नेइमारको ब्यवहारप्रति असन्तुष्ट रहेका फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)ले फ्रान्सेली युवा स्टार केलियन एमबाप्पेलाई फकाउन थालेको छ ।

अन्तर्राष्ट्रिय समाचार माध्यमका अनुसार पीएसजीले एमबाप्पेलाई सर्वाधिक तलव र सुविधा सहित पाँच बर्षका लागि नयाँ सम्झौता प्रस्ताव गरेको हो ।

नेइमारले पीएसजी छाड्ने सुर गरेपछि पीएसजी जसरी पनि एमबाप्पेलाई क्लबमा राख्ने र उनको भविष्य सुनिश्चित गर्ने अभियानमा लागेको छ ।

प्रतिक्रिया दिनुहोस्