मैत्रीपूर्ण खेलमा सेभिल्लासँग लिभरपुल पराजित



०६ साउन २०७६, काठमाडौं

सोमबार बिहान सम्पन्न मैत्रीपूर्ण खेलमा च्याम्पियन्स लिग विजेता लिभरपुल स्पेनिस क्लब सेभिल्लासँग २–१ गोल अन्तरले पराजित भएको छ ।

प्रि–सिजनको मैत्रीपूर्ण खेलमा सेभिल्लाको जितमा नोलितो र एलेजान्द्रो पोजोले एक एक गोल गरेका थिए भने लिभरपुलका लागि डिभोक ओरिगीले एक गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्