बूनपा १३ को बृक्षारोपण कार्यक्रम सम्पन्न



०४ साउन २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका वडा नं. १३ स्थित थानेडाँडा कौडोलमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

चुनिखेल टुपेक खानेपानी तथा सरसफाई उपभोक्ता समितिद्वारा आयोजना गरिएको कार्यक्रममा दुई सय पानी दिने बयस नामक विरुवा रोपिएको बूढानीलकण्ठ नगरपालिका वडा नं. १३ का अध्यक्ष श्रीकृष्ण श्रेष्ठले परिवर्तन खबरलाई बताए ।

प्रतिक्रिया दिनुहोस्