सितापाईला–रामकोट सडक निर्माण तथा सुधारका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न



०४ साउन २०७६, काठमाडौं

कमर्फट हाउजिङ्ग सामुदायिक आवास व्यवस्थापन समितिले सितापाईला–रामकोट सडक निर्माण तथा सुधारका लागि छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठको प्रमुख अतिथ्यता रहेको कार्यक्रममा प्रदेश सभा सासंदद्वय अष्टलक्ष्मी शाक्य, केशव पोखरेल, पूर्वमन्त्री विक्रम बहादुर थापा, नार्गाजुन नगरपालिका कार्यवाहक मेयर सुशिला अधिकारी, नागार्जुन नगरपालिका वडा नं. ४ का करुण कुमार बलामी, नागाजुन नगरपालिका वडा नं. ५ का महेश रिमाल, बुद्धिजीवी र स्थानीय जनसमुदाय विच छलफल सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्