यी हुन् कुकुरसँग अनैतिक सम्बन्ध राख्ने युवक, घटनापछि कुकुरको मृत्यु !



०३ साउन २०७६, काठमाडौं

भारतको हैदरावादको शास्त्रीपुरम इलाका एक युवकले कुकुरसँग अप्राकृतिक मैथुन बलात्कार गर्ने असलम खानलाई प्रहरीको फन्दामा परेको छ । सोही घट्ना हुनु अगाडी उनी दिल्लीमा बस्दै आएका थिए । केही समयका लागी खान साथीलाई भेट्न शास्त्रीपुरम पुगेका हुन् ।

शास्त्रीपुरमा बस्ने स्थानीय जहाँगीरको घरपालुवा कुकुर बिहान करिब ८ बजेको समयमा एक्कासी कराएपछि उनले आफ्ना छोरालाई कुकुरको अवस्था बुझ्न पठाएका थिए । छोराले कुकुर कराएको ठाउँमा हेर्दा असलम कुकुरसँग अनैतिक सम्बन्धमा थिए ।

परिवारका सदस्यले असलमलाई कराएपछि उनी त्यहाँबाट भागेका थिए । केहीबेरमा स्थानीयले पक्राउ गरी उनलाई प्रहरीको जिम्मा लगाएका थिए ।

यसैबीच उक्त घटनापछि घाइते भएको कुकुरको ज्यान गएको छ । मृत कुकुरको पोष्टमार्टममा लागि पशुअस्पताल पठाइएको छ । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्