नायिका दिपिकालाई लाग्यो श्रावण ( फोटो फिचर)



०३ साउन २०७६, काठमाडौँ

दिपिका प्रसाई  पछिल्लो समयकी चर्चित नायिका हुन् । उनी केहि समय अगाडि मात्र निर्देशक दिवाकर भट्टराईसँग बैबाहिक जीवनमा बाँधिएकी थिइन् ।

दिपिका पढाईका लागि काठमाडौँ आएपछि १२ कक्षासम्मको पढाई गर्दा गर्दै सामाजिक सञ्जाल फेसबुकमा मोडलिङ गरेका फोटोहरु हालेपछि उनलाई फिल्मको अफर आउन थालेको थियो।

दिपिकाले डेब्यु फिल्म ‘ऐश्वर्या’मा अभिनेता रमेश उप्रेतीसँग स्क्रिन सेयर गरेपछि उनी चर्चामा आएकी हुन्। यतिबेला उनले आफ्नो फोसबुक मार्फत केही फोटोहरु सार्वजनिक गरेकी छिन् । जसमा उनी साउनको पहिरनमा सजिएकी छिन् । यो पहिरनमा उनी निकै खुलेकी छिन् ।

उनका केही तस्विरहरु

प्रतिक्रिया दिनुहोस्