सामाजिक सुरक्षा भत्ताबारे बूनपा ११ को जरुरी सूचना



३० असार २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका वडा नं. ११ ले वडा कार्यालयबाट वितरण हुने आर्थिक बर्ष ०७५÷०७६ को सामाजिक सुरक्षा भत्ता बारे सार्वजनिक सूचना जारी गरेको छ ।

जारी सूचनामा सामाजिक सुरक्षा भत्ता तेस्रो किस्ता बापतको रकम साउन २ गते विहिबारदेखि सेन्चुरी कर्मसियल बैंक एक्सटेन्सन काउन्टर बूनपा ११ कपन शाखाबाट वितरण हुने जानकारी गराईएको छ ।

थप जानकारी चाहिएमा वडा कार्यालयमा सम्पर्क गर्न समेत वडा कार्यालयले अनुरोध गरेको छ ।

बूनपा ११ द्वारा जारी सार्वजनिक सूचना :

प्रतिक्रिया दिनुहोस्