मदन भण्डारी फाउण्डेशन काठमाडौंको अध्यक्षमा दिपक निरौला पुःन निर्वाचित (फोटो फिचर)



२८ असार २०७६, काठमाडौं
मदन भण्डारी फाउण्डेशन काठमाडौंको तेस्रो अधिवेशनले प्रदेश सांसद दिपक निरौलाको अध्यक्षतामा २२ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको छ ।

अधिवेशनबाट निर्वाचित फाउण्डेशनको काठमाडौं जिल्ला कार्यसमिति :- 

अध्यक्ष : दिपक निरौला

सदस्यहरु :
उद्दव भण्डारी –गोकर्णेश्वर
इन्द्र महर्जन –चन्द्रागिरी
ज्योतिराम फुयाल –कागेश्वरी मनोहरा
ज्ञानमाया डंगोल –टोखा
गोविन्द कटवाल -बूढानीलकण्ठ
शुशिला अधिकारी –नागार्जुन
राजु तिमल्सिना –तारकेश्वर
केशवरत्न बज्राचार्य –किर्तिपुर
महेन्द्र लाल श्रेष्ठ –शंखरापुर
सिता कट्टेल –किर्तिपुर
राम लो –दक्षिणकाली
हुमा आचार्य –काठमाडौं १
सरिता दाहाल –काठमाडौं २
पासांग नुर्वु लामा –काठमाडौं ३
हेम सुन्दास –काठमाडौं ४
धुर्व थपलिया –काठमाडौं ५
नरेन्द्र रिमाल –काठमाडौं ६
प्रेम पोडे पुजारी –काठमाडौं ७
उदय पशखल –काठमाडौं ८
उदय चुडामणी बज्राचार्य –काठमाडौं ९
रश्मी गुरुङ –काठमाडौं ९

फाउण्डेशनको विद्यान अनुसार २७ सदस्यीय हुने जिल्ला कार्यसमितिको बाँकी पदाधिकारी र सदस्य पहिलो बैठकबाट मनोनित गर्ने जानकारी दिईएको छ ।

अधिवेशनको उद्घाटन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गरेका थिए भने कार्यक्रममा मदन भण्डारी फाउन्डेशनका केन्द्रीय सचिव भेषराज अधिकारी, सचिवालय सदस्य पेम्बा लामा, सरिता न्यौपाने, केन्द्रिय सदस्य कृष्ण राई, राजेश शाक्य, प्रदेस नं ३ का संयोजक केशव पाण्डे, सदस्य रामशरण ढुंगाना, बेलीमाया घले लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्