एनओसीका अध्यक्ष श्रेष्ठद्वारा एसिया बेसबल कप टोलीको विदाई (फोटो फिचर)



२७ असार २०७६, काठमाडौं

श्रीलंकामा आयोजना हुने १४ औं बीएफए वेष्ट एसिया बेसबल कपमा नेपालले प्रतिस्पर्धा गर्ने भएको छ ।

कोलम्बोमा सोमबारबाट सुरु हुने प्रतियोगितामा नेपाली पुरुष टोलीले प्रतिस्पर्धा गर्नेछन् । नेपाली टोली शनिबार त्यसतर्फ प्रस्थान गर्ने छन् ।

प्रतियोगिताका लागि जाने ३५ सदस्यीय नेपाली टोलीलाई शुक्रबार विदाई गरिएको छ । नेपाल ओलम्पिक कमिटिका अध्यक्ष तथा प्रतिनिधि सभाका संसद जीवनराम श्रेष्ठले नेपाली टोलीलाई विदाई गरे ।

   

प्रतिक्रिया दिनुहोस्