विश्वकप क्रिकेट : न्यूजिल्याण्डले भारतलाई दियो २४० रनको लक्ष्य



२५ असार २०७६, काठमाडौं

इङ्गल्याण्डमा जारी आईसीसी एकदीवसीय विश्वकप क्रिकेट अन्तर्गत आज भारत र न्यूजिल्याण्ड भिड्दैछन् । हिजो बर्षाका कारण रद्द भएको खेल आज सुरु भएको छ । न्यूजिल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउदै २३९ रन बनाएको हो ।

२४० रनको लक्ष्य पाएको भारतले अहिले जवाफी ब्याटिंग गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्