यो जोडीले हनिमुन मनाउँदा एकै रातमा ५ पलङ तोडिदिएपछि, भुईमै मनाए हनिमुन !



२५ असार २०७६, काठमाडौं

संसारमा बिभिन्न किसिमका रोचक तथा अचम्मका समाचार सुन्न र देख्न पाईरहेका छौं । त्यसै क्रममा अमेरिकी राज्य ओहियोस्थित डबलिनमा बस्ने एक जोडीको हनिमुन मनाउन जादाँको घट्नाले अहिले धेरै बजार तताईरहेका छन् । जहाँ उनीहरुले चारपाँच पलङ तोडिदिएका छन ।

अत्याधिक मोटापन शरीर भएकै कारण पलंङ भाचिएको हो । यो जोडीमा श्रीमानको तौल ३३० किलो थियो भने श्रीमतीको ३२२ किलो थियो । पाँच वर्षको प्रेमपछि विहे गरेका यो जोडी हनिमुन मनाउन अमेरिकाकै एक शान्त सहर गएका थिए ।

त्यहाँ जाँदा यो जोडीले एकै रातमा होटलको पाँच रुम चेञ्ज गरेका थिए । जून कोठा गयो त्यही कोठाको खाट टुट्न थालेपछि अन्तिममा भुईमा सुतेर हनिमुन मनाएका थिए । डबलिनका नोल र लीसा जंक फूक एकदमै मन पराउँछन । जसका कारण उनीहरु यति मोटो भए कि हनिमुनमा खाटै टुट्यो । विहेपछि दुबैको आफ्नो तौल घटाएर आधामा झारेका छन । एजेन्सी….

प्रतिक्रिया दिनुहोस्