आइतबार साँझ गयो ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प



२३ असार २०७६, काठमाडौँ

इन्डोनेसियाको उत्तर पूर्वी मुलुकमा आइतबार साँझ ठुलो भुकम्प गएको छ ।

इन्डोनेसियाको उत्तर पूर्वी मलुकु प्रदेशलाई केन्द्रविन्दु पारी ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो ।
ग्लोबल टाइम्सका अनुासर भूकम्पबाट के कति मानविय र भौतिक क्षति भयो भन्ने विवरण भने आउन बाकि नै छ ।

प्रतिक्रिया दिनुहोस्