सांसद श्रेष्ठको प्रमुख आतिथ्यतामा संयुक्त क्लबको नयाँ कार्य समिति चयन



२१ असार २०७६, काठमाडौँ

प्रतिनिधि सभा सदस्य जीवन राम श्रेष्ठको प्रमुख आतिथ्यतामा काठमाडौं महानगरपालिका वडा नं. १५ स्थित संयुक्त क्लबको नयाँ कार्यसमिति चयन गरिएको छ ।

क्लबको पाँचौं अधिबेशन उद्घाटन समारोहमा प्रमुख अतिथि श्रेष्ठ लगायत काठमाडौं महानगरपालिका वडा नं. १५ का वडाध्यक्ष एबम् महानगर प्रबक्ता ईश्वरमान डगोल, क्लबका पूर्व अध्यक्षहरु, सल्लाहकारहरु, आजिवन सदस्यहरु, साधारण सदस्यहरु, जेष्ठ नागरिक तथा स्थानीय जनसमुदायको उपस्थिति रहेको थियो ।

पाँचौं अधिबेशनबाट निर्विरोध निर्वाचित पदाधिकारीहरु :

अध्यक्ष : जयन्द्र मान सिंह बनिया
उपाध्यक्ष : दिपक मुनि बज्राचार्य
महासचिव : निरज श्रेष्ठ
कोषाध्यक्ष : बिश्वमोहन राजभण्डारी

सदस्यहरु :
सानु राजा श्रेष्ठ
सदस्य श्रीकृष्ण श्रेष्ठ
सदस्य जितेन्द्र श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्