चार पुरुषद्वारा सामूहिक बलात्कृत भएको कुकुरको मृत्यु !



२१ असार २०७६, काठमाडौं

भारतमा यस्तो घट्ना घटेको छ, जुन घट्ना सुन्दा नि पशु भन्दा तल्लो स्तरमा रहेका रहेछन्, यो संसारमा मानव जाती । मानिसहरुको बुद्धि बिग्रिएपछि हरेक कार्य पनि त्यस्तै गर्दो रहेछन् । त्यसैक्रममा भारतमा चार युवाले करेज नामक कुकुर बलात्कार गरेका छन् ।

ती चार पुरुषद्वारा सामूहिक बलात्कृत भएको कुकुरको मृत्यु भएको छ । कुकुरलाई यौनाङ्ग काटिएको अवस्थामा अस्पताल पुर्याइएको थियो । सामाजिक संजालमा समावेश भए अनुसार कुकुरको पोस्टमार्टम समेत गरिएको रहेछ । करेजको बलात्कारपश्चात अत्यधिक रक्तश्राव र आन्तरिक चोटका कारण मृत्यु भएको बताइएको छ ।

करेजलाई ड्रग्स सेवन गरेको भनिएका चार व्यक्तिले बलात्कार गरेका हुन् । स्थानीय अधिकारीले ती चार जनाको खोजी गरिरहेको जानकारी दिएको छ । सुधा फर्नान्डेज नामकी एक युवतीले करेजको यौनाङ्ग काटिएको र अत्यधिक पीडामा कराइरहेको देखेपछि घटना सार्वजनिक भएको एसियन एजले बताएको छ ।

एक अटो रिक्सा ड्राइभरले करेजको त्यही दिन बिहान दुई बजे बलात्कार भएको जानकारी दिएको फर्नान्डेजले बताइन् । एजेन्सी….

प्रतिक्रिया दिनुहोस्