
२० असार २०७६, काठमाडौं
अधिकाम्स पुरुषहरुलाई कस्तो खालको महिलासँग संगत गर्दा राम्रो होला भनेर कौतुहल्ता लागिहेका होलान् । त्यस्ता कौतुहल्ता मेटाउनलाई आज हामी कस्तो खालको महिलासँग संगत गर्दा राम्रो होलान् भन्ने बारेमा बताउँन लागेका छौं । हाम्रो जिवनशैली र आचारणबारे अनेक किसिमका शास्त्रहरुले उल्लेख गर्दै आएका छन् । उक्त शास्त्रमा उल्लेख भए अनुसार हामी तिप्पनी गरेका छौं ।
शास्त्रअनुसार केही विशेष गुण भएका नारीको संगत गरेमा पुरुषहरुको भाग्य चम्कने बताएका छन् । अर्थात, त्यस्ता पुरुष भाग्यमानी हुने बताइएको छ । त्यस्ता युवतीलाई साथी बनाए, प्रेम गरे वा बिहे गरे घरमा लक्ष्मीको बास हुने बताइएको छ । यी हुन् शास्त्रमा उल्लेख भएका विशेष नारीको गुण….
१ कान, ओठ र निधारको बीच भागमा कोठी भएका,
२ खुट्टाको बूढीऔंला मोटो, उठेको तथा गोलो भएका,
३ शिर अलिकति अघिल्तिर उठेका,
४ हातको नङ पातला भएका,
५ कान रातो–रातो भएकी,
६ आँखाको तल्लो भाग हल्का सेतो भएका,
७ समतल पैताला भएका,
८ रातो र चिल्लो जिब्रो भएका,
९ छोटो गर्धन भएका,
१० हात लामा–लामा भएका,
११ नाइटो गहिरो भएका,





