असार २५ भित्र कर तिर्न बूनपा ११ को अनुरोध



२० असार २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका वडा नं. ११ का वडाध्यक्ष राजु अधिकारीले आफ्नो वडाभित्र बसोबास गर्ने घरधनी तथा जग्गाधनीहरुलाई यही असार २५ भित्र कर तिर्न अनुरोध गरेका
छन् ।

अघिल्ला बर्षहरुदेखि तिर्न बाँकी सम्पूर्ण कर असार २५ भित्र नतिरे आगामी आर्थिक बर्षदेखि जरिवाना लाग्ने सूचना मार्फत जानकारी गराएका छन् ।

बूनपा ११ द्वारा जारी गरिएको सूचना :

प्रतिक्रिया दिनुहोस्