गृहजिल्लामा बाबुराम हलीको हुलियामा(फोटो फिचर)



१५ अषाढ २०७६, काठमाडौं

पूर्व–प्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराई गृहजिल्ला गोरखा पुगेर हलो जोतेका छन् ।

असार १५ गते राष्ट्रिय धान दिवसका दिन डा. भट्टराई भने रोपाईँ गर्न गोरखा पुगेका हुन् ।

उनले आफ्नो पुर्ख्यौली थलोमा रोपाई कार्यक्रममा सहभागी भएर १५ असार मनाए ।

प्रतिक्रिया दिनुहोस्