श्रीमानसँग अवैध सम्बन्ध रहेको शंकामा छिमेकीलाई जिउदै जलाइयो



१४ असार २०७६, काठमाडौँ

भारतको उडिसा राज्यमा मृतक उषा नाम गरेकी २८ बर्षीय मलिालाई आफ्नो श्रीमानसँग अवैध सम्बन्ध रहेको शंकामा छिमेकीको हत्या गर्न खोजिएको छ ।

हत्यामा उनको श्रीमान पनि सहभागि भएका थिए । श्रीमानले आफ्नो उषसँग नाजायज समबन्ध रहेको शंका गदै आएकी आफ्नी श्रीमतीको आशंका मेटाउन छिमेकिलाई जिउदै जलाउन श्रीमतीको साथ दिएको प्रहरी संगको बयानमा बताएका छन् ।

घटना भएको केही समय पछि घटना स्थलमा प्रहरी पुगि उक्त महिलालाई अस्पताल लगिएको हो ।

अस्पतालमा उपचार गराई रहेकि महिला अहिले खतरा मुक्त रहेको अस्पताल प्रसासनले जनाकारी दिएको छ ।  प्रहरीले आरोपी दम्पती माथी कानुनी कारवाही चलाएको छ ।

प्रतिक्रिया दिनुहोस्