
११ असार २०७६, सोल
कोरियन पप स्टार पार्क जाय साङ ‘ग्याङनम स्टाइल’का गायक यौनधन्धा र लागुऔषध कारोबारमा मुछिएका छन् । व्यवसायकै रुपमा वेश्यालय तथा लागुऔषध कारोवार गरेको आरोपमा उनलाई प्रहरीले अनुसन्धान गरेको छ ।
केही बर्षयता कोरियाको ग्याङनम शहरमा ठूलो व्यवसायकै रुपमा फैलिँदै गरेको रात्रीकालीन जीवनकै बीच अवैध धन्धा हुँदै आएको बताइन्छ । गायक पार्क जाए साङले भने आफूमाथिको आरोप अस्वीकार गरेका छन् । एजेन्सी





