दिदीभाइको साइनोबाट सुरु भएको अनौठो प्रेम काहानी अन्तत विवाहमा परिणत



११ असार २०७६, काठमाडौं

सच्चा प्रेममा न त जातले पर्खाल लगाउन सक्छ न त उमेरले नै ? यसको उदाहरण हो संगीता घले गुरुङ र कृष्ण लामिछाने को। सुरुवाती दिनहरुमा दिदि भाइ को सम्बन्ध बनाएको यो जोडीलाई प्रेम मा परेको थाहा नै भएन। अन्तत अन्तरजातीय प्रेम बिवाह गरेको यो जोडीको उमेरमा पनि केहि अन्तर छ। संगीता कृष्ण भन्दा १ वर्ष जेठी छिन् ।

अहिले जता ततै सामाजिक संजालमा छाइरहेको यो जोडी आफ्नो सम्बन्धमा धेरै खुसि रहेको बताउछन् । रोदीघरमा संगै काम गर्दा गर्दै प्रेममा परेका यी जोडी लाइ परिवारको पनि राम्रै साथ छ। कृष्ण एउटा राम्रो गायक पनि हुन्। उनि रोदीघरमा गित गाउँछन् भने आफ्नै गितहरु पनि रेकर्ड गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्