गुठी विधेयक औपचारिक रुपमै फिर्ता



१० अषाढ २०७६, काठमाडौं

चौतर्फी विरोधपछि सरकारले गुठी विधेयक फिर्ता लिएको छ ।

राष्ट्रिय सभामा दर्ता भएको विधेयक आज औपचारिक रुपमै फिर्ता भएको हो ।

गुठी विधेयक फिर्ता गर्नुपर्ने माग गर्दै गुठियार तथा सरोकारवालाहरुको चर्को दवावपछि सरकार पछि हटेको हो ।

प्रतिक्रिया दिनुहोस्