गुठी विधेयक फिर्ता



०३ असार २०७६,  काठमाडौं

चर्को दबाबपछि सरकारले गुठी विधेयक फिर्ता लिएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले पत्रकार सम्मेलन गरेर सरकारले विधेयक फिर्ता लिएको जानकारी दिएकी हुन् ।

विधेयकलाई लिएर नागरिकमा भ्रम सिर्जना गर्ने, उत्तेजित पार्ने र वातावरणलाई विथोल्ने कोसिस भएकाले विधेयक फिर्ता लिने निर्णय गरेको मन्त्री अर्यालले बताईन् ।

प्रेस वक्तव्य

प्रतिक्रिया दिनुहोस्