
०२ असार २०७६, काठमाडौं
करिब दुई दशकदेखि राजधानीको बौद्धमा सञ्चालनमा रहेको चर्चित पाँचतारे होटल हायात रिजेन्सी बन्द भएको छ ।
होटल संचालकहरुले होटलमा कार्यरत मजदुरहरुलाई पूर्व जानकारी नै नदिई होटल बन्द गरेकाले त्यहाँ कार्यरत चार सय मजदुरहरु अन्योलमा परेका छन् ।





