गुठी विधेयक स्थगित गर्न सांसद भट्टराईको आग्रह



०१ अषाढ २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य तथा सांसद योगेश भट्टराईले गुठी विधेयक स्थगित गर्नुपर्ने विचार राखेका छन् ।

उनले आईतबार आफ्नो आधिकारिक ट्वीटरमार्फत उनले यस्तो विचार राखेका हुन् । उनले गुठी विधेयलाई बुझाउनु पर्नेले बुझाउन नसकेको र बुझ्नु पर्नेले बुझ्न् कोसिस नै नगरेको बताएका छन् ।

उनले ट्वीटरमा लेखेका छन् ।

‘प्रधानमन्त्री स्वदेश फर्कनुभयो, अब यो विधेयकलाई स्थगित गरी नयाँ शिराबाट अघि बढ्नु नै उपयुक्त होला, प्रधानमन्त्री ज्यू !

ट्वीट हेर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्