३० जेठ २०७६, काठमाडौं
असार १ गतेदेखि लागू हुने सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ ।
प्राविधिक समितिको सिफारिसमा यातायात व्यवस्था विभागले सार्वजनिक बसको भाडा १० देखी १२ प्रतिशतसम्म जानकारी दिएको छ ।