बूनपा १० को युवा र ज्येष्ठ नागरिक भेला जेठ ३२ गते



२९ जेठ २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिकाको आर्थिक वर्ष ०७६/०७७ को नगरसभाबाट वार्षिक नगर विकास योजना तयार गर्नको लागि २०७६ जेठ ३२ गते शनिबार युवा र ज्येष्ठ नागरिकको भेला बूनपा १० को वडा कार्यालयले आयोजना गरेको छ ।

वडाध्यक्ष नवराज भट्टराईद्वारा जारी विज्ञप्तीमा विहान ७ बजे युवा भेला गरी वडास्तरीय युवा संजाल समेत गठन गर्ने बताएको छ भने सोही दिन ११ बजे ज्येष्ठ नागरिक भेला आयोजना गरिएको छ ।

बूनपा १० द्वारा जारी सूचना :

प्रतिक्रिया दिनुहोस्