श्रीमान परस्त्रीसँग सल्केपछि श्रीमतीले अण्डाकोष नै फुटाईदिईन्…



२७ जेठ २०७६, काठमाडौं

संसारमा सोच्नै नसकिने र दुनियाँ नै चकित पार्ने विभिन्न किसिमका अनौंठा घट्ना घटिरहेको हुन्छन् । घट्ना सुन्दा सबै मानिसहरु चकित पर्ने गर्छन् र अधिकाशं मानिसहरु घट्ना सत्य होइन भनेर दावी गर्ने समेत गर्दछन् । तर जे घट्ना घटेको हुन्छ त्यो सत्य सावित भएकै हुन्छ ।

यसै क्रममा हाम्रो छिमेकी देश भारत पश्चिम बङगालको एक गाँउमा भएको घटना अहिले सामाजिक सञ्जालमा भाईरल भईरहेको छ ।

आफ्नो श्रीमान परस्त्रीसँग सल्केर अनैतिक सम्बन्ध बनाउँदै गएको सहन नसकेपछि श्रीमतीले श्रीमानको अण्डकोष नै फुटाई दिएकी छिन् ।

श्रीमतीका अनुसार आफ्नो श्रीमानलाई उनले पटकपटक परस्त्रीसँग सम्बन्ध नराख्नु भनी सम्झाउँदा पनि अटेर गरेपछि आफूले श्रीमानको यस्तो हालत बनाएको भनी दावी गरिन् ।

उनले धारिलो हतिहार प्रयोग गरी श्रीमानको यो अवस्था बनाएकी हुन् । घट्नापछि श्रीमती आफैं प्रहरीमा उजुरी दिन पुगिन् र घट्ना के कसरी भएको हो भनेर सबै बताईन् । अहिले उनी प्रहरीको नियन्त्रणमा छिन् र श्रीमान भने उपचारका लागी अस्पतालमा भर्ना भएका छन् । एजेन्सी….

प्रतिक्रिया दिनुहोस्