अनौठा ज्योतिष जो युवतीहरुको स्तन मसारेर भविष्यवाणी गर्ने गर्छन् , भविष्यवाणी हेर्नलाई युवतीहरुको लस्कर..



२६ जेठ २०७६, काठमाडौं

हाम्रो देश प्राचिन कालदेखि नै अन्धविश्वासको आधारमा चल्दै आएको छ । अहिले २१ औँ शताब्दीमा आएर पनि मानिसहरु अन्धविश्वासमा नै अल्झिरहेका छन् । आफ्नो भविष्य कस्तो होला, के होला भनेर सबैलाई जिज्ञासा हुनु स्वभाविक हो। यस्ता जिज्ञासा मेटाउँन प्राचिनकालदेखि चलिआएका हात हेर्ने, जन्म कुण्डलि हेर्न लगायतका कुरामा विस्वास गरेर मानिसहरु अझै पनि ज्योतिषकोमा धाउने गर्छन् ।

ज्योतिषहरुको पनि आ-आफ्नै हात हेर्ने तरिका रहेको पाइन्छ । हालै चीनको एक ज्योतिषको भिडियो सार्वजनिक भएको छ जसमा उनको जन्म कुण्डली हेर्ने तरिकाले दुनियाँलाई नै चकित पारेको छ । उनी महिलाहरुको स्तन मसारेर जन्म कुण्डली हेर्ने गर्छन् ।

यी ज्योतिषीले युवतीहरुको स्तनमा हात राखेर उनीहरुको भविष्य बताउँने गरेको पाईन्छ । आफ्नो भविष्य हेर्नलाई मानिसहरु घण्टौँ लामो लाईनमा बस्ने गरेको पाईएको छ । एजेन्सी..

प्रतिक्रिया दिनुहोस्